आज रातिदेखि देशभरमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

cp new add
Nisharg hospital

१ मंसिर काठमाडौँ । आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरिएको छ ।

सरकारले निर्वाचन आयोगको निर्णय अनुसार मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...