care tekar

सुदूरपश्चिम सरकारको बजेट पारित

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ। विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बसेको प्रदेशसभा ब‌ैठकले बहुमतको आधारमा बजेट पारित गरेको हो।

sanjiwan
Nisharg
Nav

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कारको निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

maya metro
nagrik
Gyan Hotel
udhog

कांग्रेसको बहिष्कारका बीच भएको छलफलपछि बजेट पारित गरिएको हो। यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो ।

HAMRO DAIRY

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...