po
care tekar

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

sanjiwan
Nisharg

शनिबार साँझ बागमती प्रदेश ०२०१५ क ४७८५ नम्बरको मोटरसाइकल र लु ९६ प ७०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

दुर्घटनामा भीमदत्त नगरपालिका–१६ का रोहित भट्ट, वडा नम्बर ६ का ललित कुँवर र दोधाराचाँदनी नगरपालिका–२ का हर्श शाही घाइते भएका छन्।

HAMRO DAIRY

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...