press
po

क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा आयोजना हुने भएको छ।

sanjiwan
Nisharg
Nav

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष दुई–दुई टोली गरी आठ टोली सहभागी हुनेछन्।

HAMRO DAIRY

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...