press
po

भारत प्रस्थान गरे रास्वपा सभापति रवि लामिछाने

cp new add
Nisharg hospital
dhanga
Rubic
Nav

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन्। तीन दिने भ्रमणका लागि सभापति लामिछाने भारत प्रस्थान गरेका हुन्।

sanjiwan
Nisharg

३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजी सचिवालयले जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...