press
po

भाकल पूरा गर्न भारतका धार्मिकस्थल जाँदै रवि लामिछाने

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा निस्किएका छन् ।

sanjiwan
Nisharg

तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले धार्मिक यात्रामा जान लागेको बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

उनले आफ्नो भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् । लामिछानेको निजी सचिवालयले पनि भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई राजनीतिक रंग नदिन आग्रह गरेको छ ।

HAMRO DAIRY

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ ।

तीनदिने भ्रमण सकेर उनी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...