press
po

पटाका बनाउने क्रममा विस्फोट, पाँचजनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । भारतको बिहारस्थित सिवान जिल्लामा एक घरमा पटाका बनाउने क्रममा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

सिवानका एसपी भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँचजनाको शव फेला परेको पुष्टि गरेका छन् ।घटनाको समयमा घरमा सातदेखि आठजना उपस्थित रहेको बताइएको छ, जसमध्ये पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । दुईदेखि तीनजना घरबाहिर रहेको बताइएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

“फोरेन्सिक साइन्स ल्याबको टोली घटनास्थलमा पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकेको छ,” सिवानका प्रहरी उपरीक्षक भरत सोनीले भने, “बम पत्ता लगाउने र डिस्पोजल गर्ने टोली पनि घटनास्थलमा पुगेको छ ।”

HAMRO DAIRY

यस विषयमा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई निलम्बन गरिएको छ । प्रहरीले यस घटनामा एफआईआर दर्ता गरेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...