press
po

धनगढीमा जुवा खालमा प्रहरीको छापा, ७ जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित स्थानीय ४५ वर्षीय हरि दयाल रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४९ हजार ५ रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...