press
po

सुन तोलामा ३ हजार बढ्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ ।

sanjiwan
Nisharg
Nav

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दशैंपछि भने सुनको मूल्य तोलामा ८ हजार ७ सय रुपैयाँ सस्तो हो । दशैंअघि गत सोमबार सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

HAMRO DAIRY

त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...