press
po

सुन-चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको  मूल्य घटेको छ।

sanjiwan
Nisharg

कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ११ हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सोमबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

HAMRO DAIRY

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय दुई सय ३० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...