press
po

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ , तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक अकाउन्ट वालेटमा लिंक गरिदिन्छु । व्यावसायिक खातामा रकम प्राप्त हुँदा रकम प्राप्त भएको आवाज आउने ई–स्पिकर बनाईदिन्छु, फन्ड ट्रान्सफर गर्दा चार्ज नलाग्ने बनाईदिन्छु’ जस्ता प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसरी फोन तथा ह्वाट्सएपमा अडियो, भिडियो कल गरी विश्वासमा पारी स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड समेत लिई बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको प्रहरीले बताएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...