press
po

ओलीको व्यङ्ग्य : ‘पार्वतीको श्रापपछि देवता जन्मिन छाडे,जन्मिएर हैरान छ’

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान र अन्धभक्तिको प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्।

sanjiwan
Nisharg

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले पार्वतीको श्रापपछि देवता जन्मिने क्रम रोकिएको तर नक्कली भगवान जन्मिएर हैरान पारेको टिप्पणी गरे।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ,’ उनले भने।

HAMRO DAIRY

ओलीले पछिल्लो समय योगलाई ईश्वरवादसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको पनि बताए। उनका अनुसार अष्टाङ्ग योगले हिंसा नगर्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउँछ।

योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने उल्लेख गर्दै उनले सत्य, न्याय र मानवतावादलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...