press
po

एनपीएलमा आज : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

sanjiwan
Nisharg
Nav

सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यस्तै यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् ।

HAMRO DAIRY

अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...