press
po

बैतडीमा अटो दुर्घटना, तीन जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

बैतडी । बैतडीको पाटनमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

sanjiwan
Nisharg
Nav

बुधबार बिहान पाटन नगरपालिका–६ स्थित बजारबाट विमानस्थल जाने गेट नजिकै से १ ह ४६६२ नम्बरको अटो दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दुर्घटनामा परी पाटन नगरपालिका–६ का ६५ वर्षीय किडी औजी, २२ वर्षीय मनिष औजी र २१ वर्षीय जीवन औजी घाइते भएका छन् । किडीको टाउकोमा सामान्य चोट लागेको छ भने मनिषको पाखुरा र जीवनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

HAMRO DAIRY

घाइते तीनै जनाको पाटनस्थित डीएस मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...