press
po

१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास छन्।

sanjiwan
Nisharg
Nav

हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलले बाटिक एयरको उडानबाट काठमाडौँ आएका उनीहरुलाई पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनीहरु थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको लागू औषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले जानकारी दिए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...