कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कार, एक जना पक्राउ

Nisharg hospital
Dhangadhi suchana

११ साउन, धनगढी । कञ्चनपुरमा ५ वर्षीया बालिकामाथि बलात्कार भएको छ । जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५५ वर्षका रामदत्त राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकामाथि दुई दिन अघि बलात्कार गरिएको पीडित पक्षको भनाई छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...