press
po

प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग छलफल जारी

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ।

sanjiwan
Nisharg
Nav

बैठकमा प्रस्तावित न्यायाधीश डा।रत्नबहादुर बागचन्द र चन्दरबहादुर सारु उपस्थित छन्। यसअघि समितिको बिहीबारको बैठकमा प्रस्तावित न्यायाधीहरू बागचन,सारु,जनकबहादुर पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरीहरू खोलिएका थिए। ती उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको थियो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन्।

HAMRO DAIRY

गत असोज २० गते न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...