press
po

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

sanjiwan
Nisharg
Nav

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

एनपीएलमा यी दुई टोली पाँचौँ पटक आमनेसामने हुन लागेका हुन् । यसअघिका चार भेटमा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेल जितेको छ । जनकपुरले पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो ।

HAMRO DAIRY

सुदूरपश्चिमले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ । जनकपुरले भने दुई खेलाडी परिवर्तन गरेको छ । जनकपुरको प्लेइङ–११ मा रायन बर्ल र ह्यारी टेक्टरले स्थान बनाएका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...