सुदूरपश्चिमका पूर्व प्रदेश सचिव डा. विष्टलाई पितृ शोक

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । सुदूरपश्चिमका पूर्व प्रदेश सचिव डाक्टर महेशराज बिष्टलाई पितृ शोक परेको छ ।

बिष्टका बुवा नन्दाबल्लभ विष्टको ८९ वर्षको उमेरमा निधन भएको छ । दार्चुलाको साबिक शैल्यशिखर नगरपालिका–९, नायलमा जन्मिएका नन्दा बल्लभको धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनका पिताको असामयिक निधनको खबरले आफन्तजन स्तब्ध भएका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...