काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु

cp new add
Nisharg hospital

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।

Telecome

काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...