चितवन क्षेत्र नम्बर ३ मा २ बजेदेखि मतगणना सुरु हुने

cp new add
Nisharg hospital

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो सवा दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।

Nast Ad

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...