कैलाली–४ को मतगणना केहिबेरमा सुरु हुदै

cp new add
Nisharg hospital

५ मंसिर, धनगढी । कैलाली–४ को मतगणनाका लागि मतपेटिका रुजु गरिएको छ ।

Telecome

अबको केहिबेरमा मतगणना सुरु हुने भएको छ । एक लाख १० हजार ४५३ मतदाता रहेको कैलाली–४ मा झण्डै ६३ प्रतिशत मत खसेको बताइएको छ ।

मतगणनाका लागि मतपेटिका रुजु भइसकेकाले अबको केहिबेरमा गणना सुरु हुने सहायक मतदान अधिकृत लोकबहादुर खड्काले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...