दार्चुला प्रदेश सभा क्षेत्र नम्बर –२ मा एमालेको अग्रता

cp new add
Nisharg hospital
suchana

६ मंसिर, दार्चुला । दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन ।

गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) लाई पछि पार्दै जोशीले अग्रता लिएका हुन ।

यसअघि अग्रता लिइरहेको धामी ४६ मतले पछि परेका छन । १० हजार ३९६ मत गणना हुँदा एमालेका जोशीले ४ हजार ९८८ मत प्राप्त गरेका छन, भने माओवादी केन्द्रका धामीले ४ हजार ९४२ मत प्राप्त गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...