चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकालको अग्रता कायमै

cp new add
Nisharg hospital

६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

Telecome

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन–१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...