कैलाली ४ मा कांग्रेसका बलायरलाई अग्रता, एमालेका भट्ट १५८५ मतले पछि परे

cp new add
Nisharg hospital
suchana

७ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बिरबहादुर बलायरले अग्रता लिएका छन् । सुरुवाती गणनामा अग्रता लिएर बीचमा पछि परेका बलायरले पछिल्लो गणनाको नतिजामा भने अग्रता लिदै मतान्तर बढाउदै लगेका छन् ।

३९ हजार ७९६ मतको गणना सकिदा बलायरले १६ हजार ३५९ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्द्धी नेकपा एमालेका लेखराज भट्टले १४ हजार ७७४ मत ल्याएका छन् ।

बलायर भट्ट भन्दा एक हजार ५८५ मतले अघि छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...