झापा–३ प्रदेशसभा १मा कांग्रेसका राजवंशी विजयी

cp new add
Nisharg hospital
suchana

७ मंसिर, झापा । झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।

गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा बानियाँले राजवंशीलाई हराएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...