सुदूरपश्चिमका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

Nisharg hospital
Dhangadhi suchana

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८९ शंकास्पद नमूना परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो ।

अन्य ६३९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने कोरोना संक्रमणका कारण प्रदेशका कुनै पनि जिल्लामा मृत्यु भएको विवरण नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...