धनगढीमा खुल्यो ग्लोबल इजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर

cp new add
Nisharg hospital
suchana

१४ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्लोबल इजुकेशन टे«निङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–५ को हसनपुरस्थित ऐश्वर्या स्कुल नजिकै ग्लोबल इजुकेशन टे«निङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो ।

ग्लोबल इजुकेशनले सबै तह र विषयका तयारी कक्षा, ब्रिज कोर्ष, कम्युप्टर कक्षा, लोकसेवा आयोग तयारी कक्षा, शिक्षक सेवा आयोग कक्षा अध्यापन गराइने जनाएको छ ।

यस्तै बैंकिङ तयारी कक्षा, नेपाल प्रहरीका तयारी कक्षा, अंग्रेजी, कोरियन, जापानिज लगायतका भाषाको शिक्षण पनि गराइनेछ । इजुकेशनले दक्ष तथा विषय विशेषज्ञ शिक्षकबाट कक्षा सञ्चालन गरिने जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...