जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- सहयोग गर्न तयार छौं

cp new add
Nisharg hospital
suchana

काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् ।

उनले भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...