नवौं राष्ट्रिय खेलको उद्घाटन राष्ट्रपति भण्डारीले गर्दै

cp new add
Nisharg hospital
suchana
Nast new

१२ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष महेश्वर गहतराजले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्वीकार गरेकी हुन,।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री गहतराजले राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणापत्र समेत प्रदान गरेका हुन् । यही असोज २८ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...