काठमाडौंबाट छुटेकाे बस कैलालीमा दुर्घटना, १३ जना घाइते

cp new add
Nisharg hospital

धनगढी । काठमाडौंबाट छुटेकाे बस कैलालीमा दुर्घटना भएकाे छ ।

Telecome

पूर्वपश्चिम राजमार्ग अन्तरगत काठमाडौंबाट बझाङतर्फ गइरहेको घाेडाघाेडी नगरपालिका-२ मा सुपप्र  ०१००१ ख ३३८५ नम्बरको बस बिहीबार बिहान दुर्घटना हुँदा १३ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

बस सुपप्र ०१००२ त४६४० नम्बरको ट्याक्टरलाई ओभरट्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...