राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउँदै

cp new add
Nisharg hospital
suchana
Nast new

राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।

बैंकले साविककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो।यो नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ।साविक कै नोटमा झै यसका विशेषता पनि उही छन्।

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप, तललो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०८२ भनेर लेखिएको छ।नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा फर्किन्छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...