press
po

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी। कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

sanjiwan
Nisharg

कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर र टीकापुर नगरपालिका–९ बालुवाटार चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५८ हजार ८६० बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सुर्ती, सुपारी, मेहेन्दी, पानीपुरी, डटपेन, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

HAMRO DAIRY

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १० हजार ६० बराबरको सामान बरामद गरिएको छ।

कञ्चनपुरबाट भन्सार छलीको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...