तोलामा १२ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख २१ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८५ रुपैयाँ रहेको चाँदी आज २७४० रुपैयाँ पुगेको छ, जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...