गायिका आशा भोसलेको निधन

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।

९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) निधन भएको हो ।

tourism

हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...