डडेल्धुरामा भीरबाट खसेर महिलाको मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । डडेल्धुरामा भीरबाट खसेर महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–९, कुयापानी हट्वानीकी ५३ वर्षीया छन्चरा धामीको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान हट्वानी जंगलमा घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...