धनगढीको नवजीवन सहकारी संस्थाको चुनाव आज, त्रिपक्षीय प्रतिस्पर्धा

cp new add
Nisharg hospital
suchana

धनगढी । राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलोे सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्व चयनका लागि शनिबार आज चुनाव हुने भएको छ ।

साढे ४० हजार शेयर सदस्य रहेको सहकारीको नयाँ नेतृत्व चयनका लागि धनगढीमा मतदान हुनेछ । बिहान ८ बजेदेखि धनगढीको ओम प्यालेसमा मतदान सुुरु हुने उक्त संस्थाले जनाएको छ।

मतदानमा ४० हजार ५९३ जना शेयर सदस्यले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि गोपाल पाठक, घनबहादुर शाह र केशव मिश्र प्यानलसहित प्रतिस्पर्धामा छन् । नेतृत्व प्राप्त गर्न उनीहरु अन्तिम रणनीतिमा छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...