बैतडीमा बैंकिङ कसुरमा कैद र साढे ९ लाख जरिवाना तोकिएका कुँवर पक्राउ

cp new add
Nisharg hospital
suchana

बैतडी । पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३७ वर्षीय सुमित कुमार कुँवरलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७९ फागुन २६ गतेको फैसलाले कुँवरलाई बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय तथा ९ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...