कञ्चनपुरबाट भन्सार छलिका सामान नियन्त्रणमा

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९५ हजार बराबरको सामान नियन्त्रणमा लिएको हो।

भन्सार छलीको सुटपिस, डिस्पोजल पेपर ग्लास, बैण्ड वाजाका सामान, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...