बैतडीमा कुटपिट गरि आफ्नै विद्यार्थी बेहोस् बनाउने ‘हेटमास्टर’ पक्राउ

cp new add
Nisharg hospital

धनगढी । बैतडीमा प्रधानाध्यापक(हेटमास्टर)को कुुटपिटबाट विद्यार्थी गम्भीर घाइते भएका छन् ।

Telecome

पुर्चौडी नगरपालिका–९ तल्लादेहिको खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले ८ कक्षामा अध्ययनरत तेज सिंह भण्डारीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट तेज गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रअ भण्डारीलाई भने इलाका प्रहरी कार्यालय पाटनले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...