कैलालीमा खोलामा डुबेर महिलाको मृत्युु प्रेसपत्र प्रकाशित २०८३ श्रावण २६, मंगलवार ०९:३२ कैलाली । जिल्ला कैलाली लम्की चुवा न.पा. ८ बछेला बस्ने वर्ष ५६ कि हिरा बिष्टको चरला खोलामा डुबेर मृत्यू भएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।