कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

cp new add
Nisharg hospital

२४ कात्तिक, धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन ।

Nast Ad

जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित उनी समातिएका हुन ।

प्रहरीका अनुसार जोशीपुर गाउँपालिका २ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार साँझ २ ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने बेला उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...