पत्रकार किशोर श्रेष्ठ पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

Nast Ad

प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार सप्तरी ३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

केहीदिन अघि श्रेष्ठले सासद चौधरीसङ्ग एक युवतीको तस्वीर सार्वजनिक गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...