गरिमा चौधरीलाई न्यायको माग गर्दै शान्तिवाटिकामा आज पनि प्रदर्शन 

cp new add
Nisharg hospital

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज शान्तिवाटिकामा प्रदर्शन गरिएको छ।

Nast Ad

प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।

उनीहरूले यस घटनालाई गृहमन्त्री र कानुनमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्ने मागसमेत गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...