बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

cp new add
Nisharg hospital

सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ ।

Nast Ad

उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...