बाढीको कहर: १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार

cp new add
Nisharg hospital

काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट १६ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने चार बजे दिएको जानकारीमा उल्लेख छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।

Nast Ad

मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...