२५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Nast Ad

प्रहरीका अनुसार घाइतेमध्ये २० जनाको त्रिवि शिक्षण अस्पताल, ४ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १ जनाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

उनीहरूको आकस्मिक तथा विशेषज्ञ उपचार भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...