कैलालीमा मोटरसाइकलका अवैेध पार्टपुर्जा बरामद

cp new add
Nisharg hospital

कैलाली । टीकापुर नगरपालिका–६ बाणीघाट पुलबाट भारतबाट भन्सार छली गरी ल्याइएका मोटरसाइकलका विभिन्न पार्टपुर्जा लगायतका सामान प्रहरीले बरामद गरेको छ।

अन्दाजी ६७ हजार ८ सय रुपैयाँ बराबरका ती सामान मंगलबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...