press
po

डोटीबाट निर्वाचित सांसद खड्का संसद बैठक चल्दाचल्दै ढले, अस्पताल लगियो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । संसद् बैठकका क्रममा ढलेका नेपाली कांग्रेसका सांसद भरत खड्कालाई अस्पताल लगिएको छ । उपचारका निम्ति उनलाई वीर अस्पताल लगिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

sanjiwan
Nisharg
Nav

बिहीबार (भदौ १८) सांसद खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका थिए । आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका उनी बसेकै ठाउँमा ढलेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

संसद् भवनमै उनको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो । त्यसपछि केही बेर संसद् भवनमै आरामपश्चात् उनलाई अस्पताल लगिएको हो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...