धनगढीका राना ६९० मिलिग्राम ब्राउनसुगरसहित समातिए

cp new add
Nisharg hospital

धनगढी। धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ मनेहराबाट ६९० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २३ वर्षीय शिब्जु रानालाई पक्राउ गरेको हो ।

प्रहरीले लागूऔषध बरामद गरी रानालाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...